Непальско-Арабский: Частые вопросы
Частые вопросы
- यो के हो?ما هذا؟
- यसको कति पर्छ?كم سعره؟
- यो टाढा छ?هل هو بعيد؟
- म भित्र आउन सक्छु?هل يمكنني الدخول؟
- के भयो?ماذا حدث؟
- किन नहुने?لماذا لا؟
- तपाईं पक्का हुनुहुन्छ?هل أنت متأكد؟
- तपाईंलाई के चाहियो?ماذا تريد؟
- कति वटा?كم العدد؟
- कुनचाहिँ?أيّ واحد؟
- यो खुला छ?هل هو مفتوح؟
- तपाईंसँग यो छ?هل لديك هذا؟
- म यो प्रयास गर्न सक्छु?هل يمكنني تجربته؟