Узбекско-Непальский: Основы
Основы
- Haहो
- Yo'qहोइन
- Iltimosकृपया
- Katta rahmat!धेरै धन्यवाद!
- Arzimaydi.स्वागत छ।
- Kechirasiz.माफ गर्नुहोस्।
- Kechirasiz.माफ गर्नुहोस्।
- Tushunmayapman.मैले बुझिन।
- Inglizcha gaplashasizmi?तपाईं अंग्रेजी बोल्नुहुन्छ?
- Yana bir marta ayta olasizmi, iltimos?कृपया फेरि भन्नुहोस् न।
- Sekinroq gapira olasizmi?कृपया बिस्तारै बोल्नुहोस् न।
- Yaxshiman.मलाई ठीक छ।
- Ismingiz nima?तपाईंको नाम के हो?
- Mening ismim...मेरो नाम ... हो।
- Hojatxona qayerda?शौचालय कहाँ छ?
- Bu qancha turadi?यसको मूल्य कति छ?
- Menga shu kerak.मलाई यो चाहियो।
- Iltimos, menga yordam bering.कृपया मलाई सहयोग गर्नुहोस्।
- Menga suv kerak.मलाई पानी चाहियो।
- Qornim och.मलाई भोक लाग्यो।
- Chanqadim.मलाई तिर्खा लाग्यो।
- Qayerdansiz?तपाईं कहाँबाट आउनुभएको?
- Men shu yerdanman.म यहीँको हुँ।
- Soat necha bo‘ldi?अहिले कति बज्यो?
- Menga yordam bera olasizmi?तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?
- Bilmayman.मलाई थाहा छैन।
- Xayrli tun.शुभ रात्री।