Немецко-Непальский: Основы
Основы
- Jaहो
- Neinहोइन
- Bitteकृपया
- Vielen Dank!धेरै धन्यवाद!
- Gern geschehen.स्वागत छ।
- Entschuldigen Sie.माफ गर्नुहोस्।
- Es tut mir leid.माफ गर्नुहोस्।
- Ich verstehe nicht.मैले बुझिन।
- Sprechen Sie Englisch?तपाईं अंग्रेजी बोल्नुहुन्छ?
- Könnten Sie das bitte wiederholen?कृपया फेरि भन्नुहोस् न।
- Könnten Sie bitte langsamer sprechen?कृपया बिस्तारै बोल्नुहोस् न।
- Mir geht es gut.मलाई ठीक छ।
- Wie heißt du?तपाईंको नाम के हो?
- Ich heiße ...मेरो नाम ... हो।
- Wo ist die Toilette?शौचालय कहाँ छ?
- Wie viel kostet das?यसको मूल्य कति छ?
- Ich hätte gern das hier.मलाई यो चाहियो।
- Helfen Sie mir bitte.कृपया मलाई सहयोग गर्नुहोस्।
- Ich brauche Wasser.मलाई पानी चाहियो।
- Ich habe Hunger.मलाई भोक लाग्यो।
- Ich habe Durst.मलाई तिर्खा लाग्यो।
- Woher kommst du?तपाईं कहाँबाट आउनुभएको?
- Ich bin von hier.म यहीँको हुँ।
- Wie spät ist es?अहिले कति बज्यो?
- Können Sie mir helfen?तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?
- Ich weiß es nicht.मलाई थाहा छैन।
- Gute Nacht.शुभ रात्री।